काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज हिन्दू नारीहरु देवादिदेव महादेवको पूजा आराधना गरी मनाउँदैछन् ।
सिमसिम झरिकाबीच पनि व्रतालु महिलाहरू पशुपति दर्शका लागि घण्टौँ लाइन बसिरहेका छन् ।
दर्शनार्थीका लागि बिहान ३ः३० बजेदेखि पशुपतिनाथका चारै ढोका खोलिएको थियो । तीजका अवसरमा पशुपपति क्षेत्र विकास कोषले नौ लाख महिलाले पशुपतिनाथमा दर्शन…
Source: http://www.baahrakhari.com//news-details/4796/2016-09-04