CanadaKhabar.com

Thursday, December 18, 2025 -

‘सायद–२’ को टिजर सार्वजनिक (टिजरसहित)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘सायद–२’ को टिजर सार्वजनिक गरिएको छ । तीन दिन अघि युट्युवमार्फत सार्वजनिक गरिएको टिजरमा कलाकारहरुले डाइलग टेलिभर गरेका छैनन् ।  

टिजर हेर्दा सिनेमा निकै बोल्ड र युवालक्षित जस्तो देखिन्छ । ‘सायद–२’ मा सुशील श्रेष्ठ, स्यारोन श्रेष्ठ, हम्रित ढुङ्गाना, कुशल पाण्डे, सुनिल रावल, निशा कार्की लगायतका कालाकार छन् । 

सुनिल रावलको निर्माण रहेको चलचित्रलाई पुष्पराज न्यौपानेले निर्देशन गरेका छन् । 

Source: http://www.baahrakhari.com//news-details/4806/2016-09-04