क्यानाडा मिसिसागा स्थित एक हलमा आयोजना गरेको ‘दसैं विशेष कार्यक्रम’ तस्विर र क्याप्सनमा प्रस्तुत गरेका छौं ।

जमात

बोल्न माहिर कार्यक्रम प्रस्तोता लता खनाल ।

प्रयास नाच्ने ।

एनआरएन अध्यक्ष तुल्सी सापकोटाको दसैं शुभकामना !

युवा जमात पछाडी मुस्कुराउंदै ।

कस्तो छम हामी ?
आगन्तुकको स्वागत गर्दै एनसीएनसी उपाध्यक्ष सन्त राजभण्डारी ।

नेपाली ढाकाटोपीमा क्यानाडाका लागि नेपाली राजदुत कालीप्रसाद पोखरेल र एनआरएन पुर्व उपाध्यक्ष अभिमन्यु बस्नेत जोडी ।

लडिएला है !

भेट भा’को मौका ।

ज्ञानीहरुको सालीनता ।

दुई पुस्ता ।

दाँयाबाया साथीसंगी बिचैमा मुसुक्क एनआरएन क्यानाडा महिला विभाग ।

शुभमकामना मन्तब्य राख्दै क्यानाडालागी नेपाली राजदुत कालीप्रसाद पोखरेल ।

कमेडियन बन्दै प्रभु सन्ज्याल ।

गुन्यु चोलीमा नेपाली छोरी ।

नेपाली धुन क्यानाडामा ।

पर्वले जुराएको जमघट ।