CanadaKhabar.com

Saturday, May 18, 2024 -
  • भुट्निज समुदायले आयोजना गर्ने ‘दशैं-तिहार’विशेष कार्यक्रमको तयारी पुरा

    बलराम काफ्ले / क्यानाडाखबर
     विन्डसोर,क्यानाडा  

    bhutness-logo

     भूट्निस कल्चरल एसोसिएसन अफ विन्डसोरको आयोजनामा हुन गई रहेको दशैँ-तिहार विशेष संस्कृत कार्यक्रम सम्पूर्ण तयारी पुरा भएको छ ।

    उक्त संस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरुको विविन्न संस्कृतिक नृत्य प्रस्तुत गरिने तयारी रहेको आयोजक संस्थाले जनाएको छ ।

    कार्यक्रममा विबिध सांस्कृतिक प्रस्तुती सहित दशैं तिहारको शुभकामना आदान प्रदान गर्दै ७५ वर्ष भन्दा माथिका वृद्ध-वृद्धाहरूलाई सम्मान गरिने  संस्थाका अध्यक्ष प्रकाश चम्लागाईले बताए । कार्यक्रम यही आउदो ओक्टुबर, आईतबारका दिन ६७७० टुकम्सी रोडमा हुने छ ।

    Vannu: 6770 Tecumseh Rd.East
    Date: Sunday-Oct-16
    Media Partner : Canadakhabar.com

    Organized by : The Bhutanese Cultural Association .

    bhutani-programme-invitation