क्यानाडाखबर संबाददाता
क्यानाडा,टोरोन्टो ।
गायक प्रदिप केसी र मन्दिरा केसीको आवाजमा ‘पंक्षि बनी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सुगम संगितमा जम्ने प्रयास सहित प्रबेश गरेकी गायिका मन्दिरा केसीका आधा दर्जन गीत बजारमा छन् ।
युटुब मार्फत सार्वजनिक गरिएको भिडियोको अधिकाशं द्रिश्य क्यानाडा खिचिएको छ । क्यानाडा रहदै आएका मोडल रोशन केसी र अनु अधिकारीले अभिनय गरेका छन् ।
पछील्लो समय नेपाली गीतहरु भिडियो क्यानाडामा छांयाकन गर्ने क्रम बड्दो छ । भिडियोलाई आदी एक्थुम्बाले खिचेका हुन् भने उपेन्द्र न्यौपानेले संगित भरेका छन् ।
पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्

