CanadaKhabar.com

Friday, May 3, 2024 -
  • एक बिहानै नेपालमा भुकम्पको धक्का, रामेछाप केन्द्र बिन्दु , काठमाडौंमा धक्काको महसुस

    क्यानाडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा
    सोमबार बिहानै नेपालको मद्य पुर्बी भुभाग रामेछाप र सोलुखुम्बुलाई केन्द्र बिन्दु बनाएर भुकम्प गएको छ । भुकम्पबाट के कती क्षती भयो- भएन भन्ने रेकर्ड भने केही पनि आउन सकेको छैन ।

    काठमाडौंमा समेत धक्का महसुस भएकाले जनमानसमा हल्लाखल्ला मच्चिएको छ । ५.६ रेक्टर स्केलको भुकम्प नयाँ नभएर गत वर्ष गएको शक्तीशाली भुकम्पकै पराकम्पन भएको राष्ट्रिय भुकम्प मापन केन्द्रले भर्खरै जानकारी गराएको छ ।