CanadaKhabar.com

Tuesday, April 30, 2024 -
  • ‘क्रिसमस’लाई सार्वजनिक बिदाबाट हटाइयो

    क्यानाडाखबर संवाददाता ।  सरकारले यो वर्षदेखी ‘क्रिसमस डे’लाई सार्वजनिक विदाको सूचीबाट हटाएको छ । मंगलबार सरकारद्वारा जारी राजपत्रमा क्रिसमस बिदा समावेश छैन । मुलुक धर्म निरपेक्ष भएपनी सबै धर्मको पर्वलाई उचित स्थान भने सरकारले दिन सकेको छैन ।

    सार्वजनिक बिदा धेरै भएको भन्दै सरकारले बिदा घटाएको हो । यो वर्ष ५२ दिन सार्वजनिक बिदा परेका छन् । हटाइेको पृथ्वी जयन्तीलाई पु:न सार्वजनिक विदा पुष्पकमल दाहाल नेतृत्व सरकारले गरेको छ ।