CanadaKhabar.com

Monday, April 29, 2024 -
  • ‘सक्सेसफुल अण्टरप्रेनर’ अवार्ड श्रेष्ठलाई

    अष्ट्रेलिया  ।

    एन आर एन अष्ट्रेलियाले सिड्नी मेट्रो कलेजका कार्यकारी निर्देशक रामकृष्ण श्रेष्ठलाई सक्सेसफुल अण्टरप्रेनर अवार्डबाट सम्मानित गरेको छ । एन आर एन अष्ट्रेलियाले शनिबार सिड्नीमा आयोजित एक बिशेष समारोहमा श्रेष्ठलाई एन आर एन अवार्ड २०१७ बाट सम्मानित गरेकोे हो ।

    अष्ट्रेलियामा रहेर ब्यवसायमा सफल उद्यमी ब्यवसायिलाई हरेक दुई बर्षमा एन आर एन अष्ट्रेलियाले यो अवार्ड प्रदान गर्दै आईरहेको छ । श्रेष्ठ सिड्नी स्थित नेप्कम्स कन्सल्टेन्सीका निर्देशक समेत हुन् । हाल नेप्कम्सको शाखा कार्यालय काठमाडौ र पोखरामा विस्तार भैसकेको छ ।

    Save