CanadaKhabar.com

Tuesday, May 14, 2024 -
  • एनआरएन क्यानाडाको नयाँं टिमले आउंदो शुकबारदेखी औपचारिक रुपमा काम थाल्ने

    क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा ।

    औं साधारण सभाबाट निर्वाचित एनआरएन क्यानाडाको नयाँं नेत्त्रित्वले आउदो शुक्रबारबाट आफ्नो काम कार्वाही औपचारिक रुपमा सुरुवात गर्दैछ ।

    शुक्रबार सांझ एक औपचारिक कार्यक्रम सहित पुरानो कमिटिले आफ्नो कार्यकालको गतिबिधि,संस्थाको डकुमेन्ट,अफिसियल विवरण दिएर नयाँ कार्यसमितीलाई जिम्मेवारी हस्तान्तरण गर्नेछ ।
    भर्खरै निर्वाचित नयाँ कार्यसमितीको कार्यकाल दुई वर्ष चल्नेछ ।