CanadaKhabar.com

Sunday, December 14, 2025 -

यस्ता छन् विश्वकै उत्कृष्ट तस्विर जस्ले अवार्ड जित्यो ( हेर्नुहोस् फोटो फिचरमा )

 

फोटो अफ द इयर

वर्ल्ड प्रेस फोटो अवार्ड फोटो पत्रकारिताको क्षेत्रमा एउटा प्रतिष्ठित अवार्ड हो। विश्वभरका फोटोग्राफर, फोटो पत्रकारहरुले खिचेका तस्विरहरुबाट छनौट भएका मध्यबाट बिजेताहरुलाई शुक्रबार सांझ अवार्ड घोषणा गरेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोबिरूद्ध भएको हिंशात्कम संघर्षको क्रममा शरीरमा आगो लागेका युवकको फोटोले यस वर्षको विश्व प्रेस फोटो अफ द इयरको उपाधि जित्यो। यो तस्बिरलाई जुनस वेक्टरले खिचेका हुन्।

यस्तै विभिन्न बिधामा छनौट भएका भई अवार्ड जित्न सफल बिशेष तस्विरहरु तल राखिएको छ । सबै तस्विरहरु वर्डप्रेसफोटो डर ओआरजी बाट लिएका हौं ।

Contemporary Issues

Environment

General News

Long-Term Projects

Nature

People

Sports

फोटो अफ द इयर