CanadaKhabar.com

Monday, May 13, 2024 -
  • सञ्चारकर्मी ढकालकाे ‘न्याउली राेयाे’ बजारमा


    जापान। सञ्चारकर्मी इश्वर ढकालकाे शब्दमा रहेकाे ‘न्याउली राेयाे’ गित बजारमा अाएकाे छ । गाेरखा चाैतारीकाे प्रस्तृतिमा सुशिला सापकाेटाले गित बजारमा ल्याएकी हुन् ।

    प्रबासमा रहेर बिभिन्न सामाजिक कार्यहरु गर्दै आएका सञ्चारकर्मी ढकाल पछिल्लाे समय गित सङगितमा प्रवेश गरेका छन् । गोरखा जिल्लाकाे बारपाक-सुलिकाेट वडा न ४ साैरपानीका ढकाल लामाे समय पत्रकारीतता क्षेत्रमा सक्रिय भएका थिए ।

    गितमा राजकुमार बानियाकाे लय रहेकाे छ भने साैरपानीका गाेविन्द थापाकाे स्वर रहेकाे छ । साैरपानीका थापा यहिबाट गित सङितमा उदाएका हुन् । गीतको भिडियो छिट्टै निर्माण गरिने ढकालले बताए।

    https://www.youtube.com/watch?v=9sjrLb_yB5w&fbclid=IwAR2NP-Hi1RP_mWlY_jdWP21MBjqcjLnFk26ZFn12xeUSmZyaiq9cv8njPo4