CanadaKhabar.com

Monday, May 13, 2024 -
  • जुलाई २७ मा ‘रमाइलो सांझ’

    क्यानाडाखबर न्युज डेस्क ।
    टोरोन्टो क्यानाडा ।

    आउंदो शनिबार अर्थात जुलाई २७ का दिन मिसिसागामा सांस्कृतिक कार्यक्रम ‘रमाइलो सांझ’ हुने भएको छ । अन्तराष्ट्रिय नेपाली कलाकार समाज क्यानाडाले आयोजना गर्न लागेको कार्यक्रममा नेपालका प्रख्यात लोक गायक थानेश्वर गौताम र लोक गायिका देबिका केसीको विशेष प्रस्तुती रहने आयोजक संस्थाले जनाएको छ ।

    जिटिए आसपास बसोबास गर्ने नेपालीहरु बिच भेटघाट तथा एकसाथ रमाइलो गर्नका लागि सांस्कृतिक सांझ आयोजना गरिएको अअन्तराष्ट्रिय नेपाली कलाकार समाज क्यानाडाका अध्यक्ष गोपाल भण्डारीले बताए ।

    पूर्ण बिवरण तल :

    INAS (अन्तराष्ट्रिय नेपाली कलाकार समाज  क्यानाडा )International Nepalese Artists Society, Canada
    Presents:- ***रमाईलो साँझ ***
    Cultural dinner and dance night With Thaneswor Gautam &  local talents

    Please join us
    Venue:-Royal Banquet Hall, Mississauga 
    185 statesman drive, On L5S 1X4
    Date:- Saturday 27July @7:00pm- midnight.  
    Adult :-$30:00
    Children &15:00 upto 12 years 

    PLEASE SHARE IT FOR YOUR FRIENDS TOO 

    Gopal Bhandari
    647-284-8129
    President