क्यानाडाखबर संवाददाता । गैर आवासिय नेपाली संघ क्यानाडा ब्राम्टोन क्षेत्रको निर्वाचन प्रकृया सकिएको छ । सबै भन्दा बढी मतदाता भएको निर्वाचन क्षेत्रमा ६४७ मत खसेको छ। राज महत, पिताम्बर भट्टराई, दिनेस खतिवडा र कुन्दन काफ्ले चुनावी मैदान उत्रिएका थिए ।

मतदान केन्द्र एभरेष्ट तेक्वान्दोमा मतगणना सुरु भएको छ । उम्मेद्वारका प्रतिनिधि र निर्वाचन आयोगका सदस्यहरु एकसाथ मत मतगणना गनीरहेका छन् ।