CanadaKhabar.com

Monday, December 15, 2025 -

मिसीसागामा बिजय पौडेल र तुला भट्टचन बिजयी ( लाइब अपडेट )

क्यानाडाखबर संबाददाता – टोरोन्टो क्यानाडा ।
गैर आवासिय नेपाली संघ क्यानाडा मिसिसागा क्षेत्रको निर्वाचन प्रकृया सकिएको छ । निर्वाचनबाट बिजय पौडेल र तुला भट्टचन बिजयी भएका छन् ।

दुई सदस्य प्रतिनिधि भएको क्षेत्र मिसीसागामा तीन प्रतिनिधीको उम्मेद्बारी परेपछी निर्वाचन प्रकृयामा जान परेको हो ।

तस्विर : सिएम उप्रेती

पौडेलले २३० मतले बिजयी हासिल गरे यस सगै भट्टचनले २६० मतले बिजयी हासिल गरे । अर्का उम्मेद्वार बिरेन्द्र राउतले जम्मा १२ मतको अन्तरले हार ब्यहोर्नु पर्ने उनले कुल मत २१८ पाए ।


मिसिसागामा कुल ७१५ मत खसेको मत मध्य ७ भोट बदर भएको एनआरएनए क्यानाडा निर्वाचन आयोग प्रमुख चन्द्र राइले बताए ।