CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • एनआरएनए नर्थ अमेरिका युवा संयोजकमा बिमला सापकोटा निर्विरोध निर्वाचित

    क्यानडाखबर संबाददाता – काठमाडौं ।

    गैर आवासिय नेपाली संघको नवौं राष्ट्रिय सम्मेलनबाट अमेरिका रिजनल युवा संयोजकमा क्यानाडा निवासी बिमला सापकोटा निर्विरोध निर्वाचित भएकी छिन् ।

    दुई जनाको उम्मेद्बारी रहेको उक्त पदमा युनाइटेट स्टेड अफ अमेरिकाका उम्मेद्वार प्रकाश सापकोटाले आफ्नो उम्मेद्बारी फिर्ता लिएपछी उनी स्वत : निर्विरोध निर्वाचित भएकी हुन् ।

    नर्थ अमेरिकामा रहेका नेपाली युवाहरुलाई एनआरएनएमा संघठित गर्दै युवाहरुको हित र बिकासमा उत्साहमुलक कार्यक्रम आयोजना गर्ने सापकोटाले बताईन ।