CanadaKhabar.com

Sunday, December 14, 2025 -

एनआरएनए अमेरिकाज क्षेत्रमा को को छन् बिजयी ! ( मत पारीणाम सहित )

क्यानाडाखबर संबाददाता – काठमाडौं ।

अमेरिका क्षेत्रको संयोजकमा राजन त्रिपाटी बिजयी भएका छन् । उनले १५४ मत प्राप्त गरेका थिए अर्का उम्मेद्वार डाक्टर बिनोद प्रसाद शाहले १०१ मत प्राप्त गरेका थिए ।

त्यस्तै अमेरिकाज क्षेत्रको उप संयोजकमा राम सिं पोख्रेल बिजयी भएका छन् उनले १५० मत ल्याएका थिए अर्का उम्मेद्वार अभिमन्यु बस्नेतले १०२ मत पाए ।


त्यस्तै गरी क्षेत्रिय महिला संयोजकमा महिला उमा कुमारी कार्की बिजयी भएकी छिन् उनले कूल १४४ मत प्राप्त गरेकी थिईन् । अर्का उम्मेद्वार राधा कुमारी पौडेल १०६ मत ल्याईन ।


त्यस्तै क्षेत्रिय महिला संयोजकमा बिमला सापकोटा निर्विरोध निर्वाचित भएकी छिन् ।