CanadaKhabar.com

Saturday, September 26, 2026 -

बेबी बेबी भन्दै फेरी आए गायक पदम भट्टराई

लामो समय यता क्यानडा रहदै आएका गायक पदम भट्टराईको नयां म्युजिक भिडियो ‘बेबी चड्यो रे’   आफ्नै युटुब च्यानल PDM Bhattrai मार्फत सार्वजनिक भएको छ ।  रिकेश गुरुङको शब्द रहेको यो गीतमा गायक पदम भट्ट राईको स्वर रहेको छ ।

युमी बलामी, निरजन मगर र मनिषाको अभिनय रहेको भिडियोलाई हरी हुमागाई खिचेका हुन् भने भिडियोको निर्देशन स्वयम युमी बलामी र निराजन मगरले गरेका छन् ।

गायक भट्टराईको झन्डै एक दर्जन गीत सार्वजनिक भईसकेका छन् ।

पुरा गीत हेर्न तलको लिङ्क क्लिक गर्नुहोस् ।