CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • क्यानडाबाट नेपाली यूवाहरुले सार्वजनिक गरे र्याप गीत

    क्यानडा रहदै आएका युवा नेपालीहरुको समुह वानभर्स इन्टरटेन्मेन्ट इन्टरटेण्डले हिपपप र्याप म्युजिक भिडियो सार्वजनिक गरेका छन् । सुघब बन्जरा,कुशल बराल र निर्भान श्रेष्ठको संयुक्त प्रयासमा ‘राग राग राग’ गीत तयार गरिएको हो ।

    गीतको म्युजिक भिडियोमा श्रीजना खतिवडा, सदिक्षा कार्की ,सुघब बन्जरा र कुशल बरालको अभिनय रहेको छ । क्यानडामा तयार पारीएको यो म्युजिक भिडियोलाई कोर्डेल फर्मिङ खिचेका हुन् भने सिस्टता ढकालले निर्देशन गरेको हुन् ।


    यो समुहको ‘चिसो चिसो पानी’ ‘कोक एण्ड जेडी’ लगायतका गीतहरु चर्चित छन् ।

    पुरा भिडियो हेर्न तलको लिङ्क क्लिक गर्नुहोस्