CanadaKhabar.com

Thursday, May 2, 2024 -
  • ममता गुरुङको आवाजमा ‘जती चोट सहेनी’ सार्वजानिक

    ममता गुरुङको आवाजमा ‘जती चोट सहेनी’ सार्वजानिक भएको छ । राजेन्द्र चोङ्बाङको शब्द रहेको यो गीतमा बादल लिम्बुले संगित भरेका छन् । गत हप्ता ओएसआर डिजिटल मार्फत सार्वजनिक गरिएको म्युजिक भिडियोमा गौरब पहारी र बिमला खजुमले अभिनय गरेका हुन् भने बिक्रम डिसीले भिडियो छायाङ्कन गरेका थिए ।
    उदय सुब्बाले निर्देशन गरेको यो म्युजिक भिडियो हेर्न तलको लिङक क्लिक गर्नुहोस् ।