CanadaKhabar.com

Thursday, May 9, 2024 -
  • एनआरएनए क्यानडा क्यालगेरी क्षेत्रबाट बाबुराम बानियां र सम्राट थापा बिजयी

    क्यानडाखबर डेस्क – क्यालगेरी, क्यानडा ।

    एनआरएनए क्यानडा क्यालगेरी क्षेत्रबाट बाबुराम बानियां र सम्राट थापा बिजयी भएका छन् ।

    क्याल्गेरी निर्वाचन केन्द्रका प्रमुख पोखरेलका अनुसार उम्मेद्वार बाबुराम बानियांले २४२ मत प्राप्त गरेका छन् भने अर्का बिजयी उम्मेद्वार सम्राट थापाले २२७ मत ल्याएर बिजयी भएका छन् । निकै सहजता पुर्वक चुनाव सम्पन्न भएको निर्वाचन अधिकृत घिमिरेले बताए ।