CanadaKhabar.com

Sunday, May 5, 2024 -
  • गायक सुनिल गिरिको ‘जुम्ला’ सार्बजनिक

    क्यानडाखबर डेस्क – टोरोन्टो क्यानडा ।

    चर्चित गायक सुनिल गिरिको ‘जुम्ला’सार्बजनिक भएको छ । गिरिले आफ्नो गीतको म्युजिक भिडियो मौलिक शैलीले निर्माण गरेका छ । उनको आफ्नै संगित अनी अमन निलसागर र उनै गिरिको शब्द संयोजन रहेको गीतमा कर्णालीको जुम्लाको मनोमोहक द्रिश्य भिडियोमा समेटिको छ ।

    शिशिर खातीले निर्देशन गरेको भिडियोमा क्यानडाबाट गएका कलाकार रोशन केसी र डधेल्धुराकी मिस पवीको अभिनय रहेको छ ।
    भिडियोमा लोभलाग्दो द्रिश्य विबेक विकले खिचेका हुन् ।