क्यानडाखबर डेस्क । टोरोन्टो क्यानडा
लामो समयदेखी क्यानडा रहदैं आएका गायक सुरज आचार्यको नयाँं गीत ‘सुकुमारी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाली नयाँ वर्ष २०८२ को अबसर पारेर रिलिज गरीएको यो भिडियोमा कुसुम शर्मा र केवल जंग कुँवर ले अभिनय गरेका छन् ।
धादिङको एक गांउमा छायांकन गरिएको भिडियोलाई गौरब श्रेष्ठ र हेरुका लामाले खिचेका हुन्न भने जनक देवकोटाले भिडियोलाई निर्देशन गरेका छन्न ।
गायक सुरज आचार्यको आफ्नै शब्द र संगितमा तयार भएको यो गीतको भिडियो गाउंले परिबेशमा निर्माण गरिएको छ ।
गीतको पुरा भिडियो हेर्न लताको लिङक क्लिक गर्नुहोस् ।

गीत रेकर्डिङको क्रममा गायक आचार्य