CanadaKhabar.com

Sunday, May 3, 2026 -

समाचार

जन संपर्क समिती क्यानाडाबाट जारी बिज्ञप्ती

​आदरणीय दाजुभाई तथा दिदीबहिनीहरु, जय नेपाल ! क्यानडामा नेपाली कांग्रेस सम्बद्द संस्था नेपाली जनसम्पर्क समिति क्यानडाले अंग्रेजी नयाबर्ष २०१८ अवसर पारेर नेपालीहरु बीच शुभकामना आदान-प्रदान...

+ पुरा पढ्नुहोस्

क्यानडामा ब्रेन ट्युमर पीडित पण्डितले पाए राहत

टोरोन्टो । सन् २००५ देखि क्यानडामा बसोबास गर्दै आएका पण्डित गोविन्द पौड्यालले लाइफ इन्स्युरेन्सबाट २५ हजार क्यानेडियन डलर पाएका छन् । ब्राम्टोन तथा मिसिसागाका विभिन्न मठ मन्दिरमा पुजारीको...

+ पुरा पढ्नुहोस्

सिएनसिए नेपाली स्कुलको प्रिन्सिपलमा डा. ज्ञानेन्द्र पोखरेल

२३ जनवरी, क्यानाडाखवर.कम, क्यालगरी व्युरो । अलबर्टाको क्यालगरी वेस्ट स्थित सिएनसिए नेपाली स्कुलको प्रिन्सिपलमा डा. ज्ञानेन्द्र पोखरेललाई नियुक्त गरिएको छ । सिएनसिए नेपाली स्कुलले आइतवार...

+ पुरा पढ्नुहोस्

मिसिसागामा खुल्ला टेबलटेनिस प्रतियोगिता हुँदै

क्यानाडाखबर संबाददाता – टोरोन्टो । आउंदो २८ जनवरी शुक्रबार क्यानाडाको मिसिसागामा खुल्ला टेवलटेनिस प्रतियोगिता आयोजना गरिने भएको छ । लालिगुरास स्पोट्स एण्ड कल्चर क्लबको आयोजनामा पहिलो...

+ पुरा पढ्नुहोस्

एडमण्टनमा डाइरेक्टर राते काइलो नाटक मञ्चन

५ माघ, क्यानाडाखवर.कम क्यालगरी व्युरो । अलबर्टा राज्यको एडमण्टन शहरमा शनिवार् डाइरेक्टर राते काइलो’ नामक नेपाली नाटकको मञ्चन गरिएको छ । नेपाली कला संस्कृतिको संरक्षण तथा सम्वद्र्धन गर्ने...

+ पुरा पढ्नुहोस्

तेरिया मगर एण्ड दिपक लिम्वु साँझको आयव्यय सार्वजानिक

क्यानाडाखवर.कम, क्यालगरी व्युरो । क्यानाडाको क्यालगरीमा गत डिसेम्वर २५ (क्रिसमस) का दिनमा सम्पन्न तेरिया मगर एण्ड दिपक लिम्वु साँझ कार्यक्रमको आयव्यय शनिवार सार्वजानिक गरिएको छ । आयोजक संस्था...

+ पुरा पढ्नुहोस्

ढाका टोपीमा ढल्कदै क्यानाडामा नेपाली ( फोटो फिचर )

क्यानाडाखबर संबाददाता – टोरोन्टो,क्यानाडा । अङ्रग्रेजी नयाँं वर्ष तथा नेपाली ढाका टोपी दिवस क्यानाडामा पनि मनाईएको छ । गैर आवासिय नेपाली संघ क्यानाडा र नेपाली साहित्य समाज क्यानाडाको संयुक्त...

+ पुरा पढ्नुहोस्

क्यानाडाका कमल ज्ञावलीले ल्याए पञ्चेबाजाको गीत

क्यानाडाखबर संवाददाता – टोरोन्टो । क्यानाडा बस्दै आएका संचारकर्मी कमल ज्ञावलीले पच्चेबाजा सहितको लोक गीत ‘औठी सुनैको’ सार्वजनिक गरेका छन् । भिडियोमा मुख्यत नेपालको मौलिक रितीथिती झल्कने...

+ पुरा पढ्नुहोस्