फोटो ग्यालरी

बधाई !
जुपिटर एसलसी प्रिन्सियस २०१५ का बिजेता मन्जु भण्डारीलाई चाबी हस्तान्तरण गर्दै टिभिएस शोरूम म्यानेजर सुरेश रायमाझी ।

सडक भासिएपछी कार खाल्डोमा
बुधवार परेको भारी बर्षार्ले काठमाडौका प्राय सडक तलाउ जस्तै बन्न पुगे । ढल र पानी निकासाको ब्यबस्थित प्रणाली नहुँदा सडकको यो अवस्था हुन पुगेको हो परीणाम:त बुद्दनगरमा यस्तै देखियो चर्को वर्षाद...

ट्रक ब्यावसायीहरु काठमाडौंमा जुटे
नेपाल ट्रक यातायात ब्यावसायी महासंघको पांचौ महाधिवेशन काठमाडौको होटल एभरेष्टमा उद्घघाटन गर्नुहुँदै भौतिक योजना तथा यातायात मन्त्री बिमलेन्द्र निधी । महाधिवेशनमा उपस्थित अतिथिहरु ।

नौलो ब्यापार
कलंकीस्थित एक घरको छतमा राखिएको रेष्टुरेन्ट । बसभित्रै बसेर खानाको स्वाद लिन सकिन्छ ।

छिटो साधन
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुँदै फिस्टेल एयरको हेलिकोप्टर ।

आफ्नै दुनियाँ
सांझ पख चोभारबाट काठमाडौं शहर चिहाउंदै एक जोडी ।

