फोटो ग्यालरी

राष्ट्रिय झन्डा फहराउंदै मनाए बिद्यार्थीले कलेजको वार्षिकउत्सव ( फोटो फिचर )
तस्विर : नविन पन्थी/क्यानडाखबर

धुर्मुसले धमिल्याइदिएको सरकार – राज्यको दायित्व कलाकारले थेग्दै (फोटो फिचर)
हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) अधिकांश नेपालीहरु माझ परिचित नाम हो । एक बर्ष अगाडीको भुकम्पले देश पुरै देश आक्रान्त बनेको बेला धुर्मुस आफ्नो बल बुताले भ्याए सम्म प्रभावहित बस्तीहरुमा...

काठमाडौंमा यसरी उर्लियो बिब्लव माओवादी हेर्नुहोस् फोटो फिचरमा
तस्विर : नविन पन्थी/क्यानडाखबर
सोनाक्षले र मलाइकाले तताए टुडीखेल – (फोटो फिचर)
तस्विर : रजेन्द्र केसी

जुटे किसान
लामो समयको पर्खाई पश्चात आकासे पानी परेपछी धमाधम मकै छर्नमा ब्यस्त अर्घाखाँची सन्धिखर्कका किसान । तस्विर : सहयोगी बिसी/क्यानडाखबर

गगनचुम्मी
३४ वर्षसम्म विश्वकै सबैभन्दा अग्लो टावरको रुपमा रेकर्ड राख्न सफल क्यानडियन नेशनल टावर (५५३ मिटर) । हाल दुबइस्थित बुर्ज खलिफ विश्वको अग्लो टावरको रुपमा चर्चित छ । फोटो : गोकर्ण लामिछाने

ब्यबस्थित शहर
आकाशबाट हेर्दा ब्राजिल । फोटो : क्यानडाखवर

हिउमा सरर
टोरोन्टोस्थित खेल मैदानमा स्की खेलेर रमाउंदै केटाकेटी । फोटो : क्यानडाखवर

साझा साईकल
क्यानडाको टोरोन्टोमा पब्लिकका लागि राखिएको साइकल । फोटो : क्यानडाखवर

