फोटो ग्यालरी
सोनाक्षले र मलाइकाले तताए टुडीखेल – (फोटो फिचर)
तस्विर : रजेन्द्र केसी
जुटे किसान
लामो समयको पर्खाई पश्चात आकासे पानी परेपछी धमाधम मकै छर्नमा ब्यस्त अर्घाखाँची सन्धिखर्कका किसान । तस्विर : सहयोगी बिसी/क्यानडाखबर
गगनचुम्मी
३४ वर्षसम्म विश्वकै सबैभन्दा अग्लो टावरको रुपमा रेकर्ड राख्न सफल क्यानडियन नेशनल टावर (५५३ मिटर) । हाल दुबइस्थित बुर्ज खलिफ विश्वको अग्लो टावरको रुपमा चर्चित छ । फोटो : गोकर्ण लामिछाने
ब्यबस्थित शहर
आकाशबाट हेर्दा ब्राजिल । फोटो : क्यानडाखवर
हिउमा सरर
टोरोन्टोस्थित खेल मैदानमा स्की खेलेर रमाउंदै केटाकेटी । फोटो : क्यानडाखवर
साझा साईकल
क्यानडाको टोरोन्टोमा पब्लिकका लागि राखिएको साइकल । फोटो : क्यानडाखवर
बधाई !
जुपिटर एसलसी प्रिन्सियस २०१५ का बिजेता मन्जु भण्डारीलाई चाबी हस्तान्तरण गर्दै टिभिएस शोरूम म्यानेजर सुरेश रायमाझी ।
सडक भासिएपछी कार खाल्डोमा
बुधवार परेको भारी बर्षार्ले काठमाडौका प्राय सडक तलाउ जस्तै बन्न पुगे । ढल र पानी निकासाको ब्यबस्थित प्रणाली नहुँदा सडकको यो अवस्था हुन पुगेको हो परीणाम:त बुद्दनगरमा यस्तै देखियो चर्को वर्षाद...
ट्रक ब्यावसायीहरु काठमाडौंमा जुटे
नेपाल ट्रक यातायात ब्यावसायी महासंघको पांचौ महाधिवेशन काठमाडौको होटल एभरेष्टमा उद्घघाटन गर्नुहुँदै भौतिक योजना तथा यातायात मन्त्री बिमलेन्द्र निधी । महाधिवेशनमा उपस्थित अतिथिहरु ।