CanadaKhabar.com

Wednesday, January 22, 2025 -
  • उजाड बन्यो इटली – तस्विरमा हेर्नुहोस् इटलीमा भुकम्पले पारेको बिनाश

    (एजेन्सी) रोम – इटालीको मध्यभागमा बुधबार बिहान गएको ६.२ म्याग्निच्युडको भूकम्पमा परी हालसम्म ५० जनाको मृत्यु भएको र कयौं भगनावशेषमा अझै पुरिएको इटालीका अधिकारीहरु जनाएका छन् ।italy-earthquick-canadakhabar (13)
    ‘आधा शहरनै छैन,’ भूकम्पबाट प्रभावित अमाट्रिस शहरका मेयरले भनेका छन् । नजिकै रहेको एकुमोलीमा पनि एकै परिवारका चारजनाको भगनावशेषमा पुरिएर मारिएको आशंका गरिएको छ ।
    स्थानीय समयअनुसार बिहान ३ बजेर ३६ मिनेट जाँदा राजधानी रोमबाट १ सय किलोमिर उत्तर–पूर्वमा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । केन्द्रविन्दु मात्र १० किलिमोटर गहिराईमा रहेको उक्त भूकम्प करिब २० सकेण्डसम्म आएको थियो ।italy-earthquick-canadakhabar (14)
    =भूकम्पबाट सबैभन्दा प्रभावित बनेको आमाट्रिस शहर रहेको छ । जहाँ अझै पनि भगनावशेषमा पुरिएकाको खोजी भइरहेको छ ।
    =‘शहर आउने बाटो बन्द भएको छ । आधा शहर नै छैन । मानिसहरु अझै भगनावशेषमा पुरिएका छन् । पहिरोले पुल पनि ढल्ने खतरामा छ,’ सर्जियो पेरोज्जीले त्यहाँको राई रेडियोसँग कुरा गर्दै भनेका छन् ।italy-earthquick-canadakhabar (2)
    भूकम्प प्रभावित क्षेत्रमा उद्दार टोली पठाइएको त्यहाँको प्रधानमन्त्री कार्यालयले जनाएको छ । पहिलो झड्का पछि पनि कयौं परकम्पहरु गइरहेको छ । २० मिनेट पछि आएको परकम्प पनि उत्तिकै शक्तिशाली भएको त्यहाँका स्थानीयले बताएका छन् ।
    यसअघि सन् २००९ मा एक्युलिया क्षेत्रमा आएको ६.३ रेक्टर स्कलेलको भूकम्पमा ३ सय जनाले ज्यान गुमाएका थिए ।italy-earthquick-canadakhabar (1)

    This aerial photo shows the damaged buildings in the town of Amatrice, central Italy, after an earthquake, Wednesday, Aug. 24, 2016. The magnitude 6 quake struck at 3:36 a.m. (0136 GMT) and was felt across a broad swath of central Italy, including Rome where residents of the capital felt a long swaying followed by aftershocks. (AP Photo/Gregorio Borgia)This aerial photo shows the damaged buildings in the town of Amatrice, central Italy, after an earthquake, Wednesday, Aug. 24, 2016. The magnitude 6 quake struck at 3:36 a.m. (0136 GMT) and was felt across a broad swath of central Italy, including Rome where residents of the capital felt a long swaying followed by aftershocks. (AP Photo/Gregorio Borgia)

    italy-earthquick-canadakhabar (4)

    italy-earthquick-canadakhabar (5)

    italy-earthquick-canadakhabar (6)

    italy-earthquick-canadakhabar (7)

    italy-earthquick-canadakhabar (8)

    italy-earthquick-canadakhabar (9)

    italy-earthquick-canadakhabar (11)

    italy-earthquick-canadakhabar (12)

    italy-earthquick-canadakhabar (10)