CanadaKhabar.com

Sunday, January 11, 2026 -

अवार्ड समारोहमा कलाकारका लुगा, ड्रेसप कन्सीयस हुन थाले हाम्रा कलाकर्मीहरु..

नेपाली सिनेमाका कलाकारहरु फेसनका मामिलामा निकै सचेत हुन् थालेका छ |

केहि दिन अघि सम्पन्न एलजी फिल्म अवार्डमा हाम्रा सिनेकर्मिहरु निकै सजिएर आएको देखिय्रेको थियो |

स्वेतालाई रातो खुल्यो नम्रतालाई कालो,पुजा पनि आकर्षक देखिइन प्रदिप पनि राम्रो…हेर्नुहोस् यो भिडियो
https://www.youtube.com/watch?v=7rsd6OL6hpk