राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन् ।
लामिछानेले ५४ हजार ४०२ मत ल्याएर विजयी भएका हुन् ।
उनको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी मिना खरेलले १४ हजार ५६४ मत प्राप्त गरिन् ३९ हजार ४६८ मतान्तरले रवी लामिछानेले तेस्रो पटक जित हासिल गरे ।

