CanadaKhabar.com

Monday, December 15, 2025 -

गजलमा मच्चिदै नाच्दैछन् रोशन र अनुपामाको जोडी ( हेर्नुहोस् भिडियोमा )

क्यानाडाखबर संबाददाता
टोरोन्टो,क्यानाडा ।

एनआरएन क्यानाडाले आफ्नो स्थापना दिवसको अवसर पारेर मनाएको ‘एनआरएन डे’ मा क्यानाडामा सकृय रुपमा लागिरहेका कलाकार जोडी रोशन केसी र अनुपमा बरालले गायक तथा गजलकार थानेश्वर गौतमको गीत ‘गाजल लगाइनछौं’ मा बेजोड न्रित्य प्रस्तुत गरेका छन् ।
भिडियोका लागि तल क्लिक गर्नुहोस् :