CanadaKhabar.com

Saturday, January 10, 2026 -

मेरो देश

मुक्तक – मेरो देश 

risi bastaakoti

कहिले हनुमानले हल्लाउंछ  मेरो देश
कहिले अनुमानले गलाउंछ मेरो देश
सधै एकैनाश, सधै सुकेनाश के भन्नु खै-
कहिले पो बुद्धिमानले चलाउंछ मेरो देश !