CanadaKhabar.com

Wednesday, May 8, 2024 -
  • हेर्नुस् ‘लुट २’ मा यस्तो छ हाक्कु कालेको जड्याह स्टाइल

    नेपाली दर्शकहरुको बहुप्रतिक्षामा रहेको चलचित्र ‘लुट-२’आफ्नो दोस्रो गीत सार्वजनिक गरेको छ । ग्याम्पे बोलको गीतमा रक्सीको नशामा रामाउनेहरु कथा उतार्ने प्रयास गरिएको छ ।

    निश्चल बस्नेतले निर्देशन गरेको यो चलचित्र माधव वाग्ले नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । निश्चलको पहिलो चलचित्र लुट को लोकप्रियाता संगै यो चलचित्रले पनि चर्चा कमाउने निश्चित छ ।