CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • ॠषि बस्ताकोटीले रचे छाती पोल्ने गीत ( भिडियो सहित )

    पुष्करको देब्रे छाती पोल्दा (म्युजिक भिडियो सहित)

    सेरमान सुनार को प्रस्तुती रहेको युवा पुस्ताका लोकप्रिय संगीत साधक पुष्कर सुनुवारको स्वरमा सजिएको गीत “सम्झनाले सताउँछ, पोल्छ देब्रे छाती ” हालै म्युजिक भिडियो सहित यु ट्युब मार्फत सार्वजनिक गरिएको छ । सन्ध्या म्युजिक प्रोडक्सनले बजारमा ल्याएको यस गीतको शव्द रचना डा ऋषि बस्ताकोटीले गरेका छन् भने संगीत खेम विश्वकर्माले गरेका छन् । संगीत संयोजन चाही गायक पुष्कर सुनुवारले नै गरेका छन् । गीतको भावलाई दुरुस्तै उतार्ने गरी म्युजिक भिडियोमा अर्जुनकुमार र शुशिला कार्कीको जिवन्त अभिनय रहेको छ। कतारको बिभिन्न को रमणीय स्थानहरुमा छायांकन गरिएको यो म्युजिक भिडियोको निर्देशन अमित बराइलीले गरेका छन् भने छायांकन समिन मियाले र सम्पादन रबिन बिकेले गरेका छन् ।

    तपाई पनि हेर्नुस किन पोल्यो त गायक पुष्कर सुनुवार रचनाकार ॠषि बस्ताकोटीको छाती :