CanadaKhabar.com

Sunday, April 28, 2024 -
  • गायिका निशुको तिहार गीती एल्वम सार्वजनिक

    क्यानाडाखबर संवाददाता ।

    गायिका निशु ढकालको नयाँ गिती एल्वम ‘आउ खेलौ देउसी भौलो’ सार्वजनिक भएको छ । नेपालीहरुको पर्व तिहारको सन्दर्भ पारेर तयार गरिएको यो गीतको भिडियोमा नेपालको मौलिक संस्क्रिती,रितिथिती र तिहार पर्वको महत्व झल्कने द्रिश्यहरु समेटिएको छ । भिडियोलाई पवन सिम्खडाले निर्देशन गरेका हुन् भने सुनिल शाही नेवार र रामजनम चौधरीले छायाङ्कन गरेका हुन् ।

    मोफसलमा कृयाशिल गायिका निशु ढकालकोको दर्जन भन्दा बढी गीत बजारमा सार्वजनिक भैसकेका छन् । उनको यो गीतमा शब्द र संगीत भर्ने काम नविन तिमील्सिनाले गरेका छन् ।

    हेर्नुहोस् भिडियो :