CanadaKhabar.com

Monday, December 15, 2025 -

पत्रकार रविन्द्र गोर्खालीले गरे ‘पल पल’ गीत सार्वजनिक

प्रवासमा पत्रकारिता गर्दै आएका रविन्द्र गोर्खालीले ‘पल पल’ गीत सार्वजनिक गरेका छन् ।

पत्रकारिता सगै गायनमा लागेका नवगायक श्रेष्ठ यो पहिलो गीतलाई गायिका सहिमा श्रेष्ठले पार्श्व स्वरमा साथ दिएकी छन् ।
भिडियोमा हेर्नुहोस् उनको गीत कस्तो छ त :