CanadaKhabar.com

Friday, May 3, 2024 -
  • ‘मिस्टर झोले’ कोरियामा प्रदर्शन गरिदै

    सुवास सिम्खडा
    क्यानाडाखबर संवाददाता – कोरिया ।

    धादिङ समाज कोरियाले नेपाली कथानक चलचित्र मिस्टर झोलेलाई कोरियास्थित सोलमा प्रदर्शन गर्ने भएको छ । यही जनवरी २८ आईतवार दिउसो १ बजे देखी प्रदर्शन हुने यो सिनेमा हेर्न आईदिन आयोजक संस्थाले अनुरोध समेत गरेको छ ।

    कलाकार दयाह्याङ राइ,बुद्दी तामाङ,वर्षा सिवाकोटी लगायतको अभिनय रहेको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।
    यस चलचित्र प्रदर्शनबाट प्राप्त रकम धादिङ जिल्लाको बिकट ठाउँंहरुमा स्वास्थ्य उपचारार्थ सहयोग गरिने आयोजकले जनाएको छ

    थप जानकारीको लागि
    मिति: २८ जनावरि २०१८ (आईतबार)
    समय: दिनको १:०० बजे
    स्थान: जोग्यसा गुम्बाको हल

    जाने तरिका: Seoul Metro Line No. 1 को 종각 Station Gate No. 2 बाट सिधा पर ।

    थप जानकारीका लागि
    शन्तोष अधिकारी: ०१०२१६२७२०४
    भरत सूबेदी: ०१०२२१०९१३८
    शंकर नेपाल: ०१०४६३९९१५३
    बसन्त सिमखड़ा:०१०६९५६४८१८
    रमेश श्रेष्ठ:०१०४२०६५६५३
    फलिन्द्र ईंटनी:०१०३०५९५२२४
    यात्री राज:०१०६४६७१६४९