CanadaKhabar.com

Friday, May 10, 2024 -
  • मिसिसागामा ‘फाटेको जुत्ता’ प्रदर्शन हुदैं

    क्यानाडाखबर संबाददाता ।
    टोरोन्टो, क्यानाडा ।

    नेपाली कथानक चलचित्र फाटेको जुत्ता यही  मार्च १८ तारिक आईतबार दिनको २ बजे प्रदर्शन हुँदैछ । मिसिसागा बरमथोकस्थित सिनेस्टार हलमा चलचित्र देखाइनेछ ।

    टोरोन्टो आसपासमा रहेका नेपालीहरुलाई चलचित्र हेर्न आईदिन कलाकार आशिर्वाद सुबेदीले आग्रह समेत गरेका छन् । आइटी विज्ञ कुन्दन घिमिरे र एस एस इन्टरटेनमेनको पहलमा सिनेमा क्यानाडा ल्याइएको हो ।