CanadaKhabar.com

Friday, May 10, 2024 -
  • नियग्रा फल्सबाट आयो ‘ सुनचरीको कथा ‘ ( हेर्नुहोस् भिडियोमा )

    क्यानडाखबर संबाददाता – टोरोन्टो क्यानाडा ।

    सुगम संगीतमा जमेका गायक सत्यराज आचार्यको आवाजमा रहेको ‘सुनचरिको कथा’ गीत क्यानडाबाट सार्वजनिक भएको छ । क्यानडामा तयार पारिएको म्युजिक भिडियोमा उद्दव मौसम र मोनिका मेयरको अभिनय रहेको छ ।

    अशोक थापाको संगित रहेको यो गीत श्रीकृष्ण फ्युयालले खिचेका हुन् । लामो समय नेपाली कलाकारितामा समय खर्चिएका कलाकार ईश्वर थापाले भिडियोलाई निर्देशन गरेका छन् ।

    विश्व प्रख्यात नियग्राफल्स त टोरोन्टो क्षेत्रमाका पृष्ठभुमी भिडियोमाx समेटिएको छ ।