क्यानाडाखबर संबाददाता । – टोरोन्टो, क्यानाडा । पछील्लो नेपाली संगित बजारमा आफ्नो छुट्टटै स्थान बनाउन सफल अन्जली अधिकारी अभिनित तिजको गीत ‘नाच दिदीबहिनी’ क्यानाडाबाट सार्वजनिक भएको छ ।

गायिका मेलिना राईको स्वर, कलसी रोकायको संगित तथा रचना, दिपक गिरीको छायाङ्कन र गौरब गिरीको निर्देशन रहेको यो भिडियो क्यानाडाबाट संचालित युट्युब च्यानल ड्रिम्स गेट इन्टरटेनमेन्ट बाट सार्वजनिक गरिएको हो ।
सार्वजनिक गरिएको पहिलो दिनमै १ लाख भ्यु पाउन सफल यो भिडियो कस्तो छ हेरौं तल :