क्यानडाखबर न्युज डेस्क – टोरोन्टो क्यानडा ।
नेपाली कथानक चलचित्र ‘साईली’ अब क्यानाडामा हेर्न पाइने भएको छ । नमस्ते रेडियो टोरोन्टो र एस एस इन्टरटेन्मेन्टले क्यानाडामा रहेका नेपालीमाझ सिनेमा देखाउने प्रयत्न गर्दैछ ।
आउदो आईतवार ( २८ जुलाई ) मा मिसिसागा स्थित सिने स्टार मुभी थिएटरमा दिनको ३ बजे सिनेमा देखाइने आयोजकले बताएका छन् ।

यो पटक सिनेमा हेर्न जाने दर्शकले फरक स्वाद भेट्नेछन् । चर्चित सिनेमा ‘साईली’ मा मुख्य अभिनय गरेका चर्चित कलाकार गौरब पहारी संगै बसेर फिल्म हेर्ने प्रबन्ध आयोजकले मिलाएको छ ।
कार्यक्रमको पूर्ण बिवरण तल :
