CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • देशकै आशा माथि यती ठुलो प्रहार किन !

    नबिन पन्थी – काठमान्डौ ।

    कलंकी चोकमै म सधैजसो नोट फोटो कपि गर्नु र प्रिजेन्ट्सनका पेपर प्रिन्ट गर्नु जाने ठाउँमा प्राय जसो साझपख ६-७ बजे पछि एक जना ब्यक्ति जो प्राय त्यही पसलमा बस्ने हेर्दा ४२-४३ केजिको पातलो ठल्ले र स्बर अलि छुच्चो जस्तो र जहिले हतारमा भको जस्तो देखिने ब्यक्ती सधैं त्यही हुन्थे पछि,उनी आफैले मलाई बोलाउन थाले र हातसम्म मिलाउथ्यै हामी पछि बुझ्दै जादा थाहा भो उनको सेक्युरिटी कम्पनी छ रे र एकजना गार्ड बाट रु.३ देखि ५ हजार सम्मको कमिसनबाट महिनामै १ देखि दुई लाख सम्मको कमाई गर्दा रहिछन्न र मलाई ती ब्यक्ती अझ मनपर्नु छाड्यो ती त मेरो नजरमा दलाल ठहरीए ।
    केही महिनापछी त्यस पसलमा रबि लामिछाने स्ट्रिग अपरेशन गर्दा पसलका साहु जि सरकारी विभिन्न कार्यलयको नक्कली लोगो,नक्कली सटिफिकेट बनाएको कृते मुद्दा अनुसन्धानका लागि केही दिन जेल चलान पनि भए र शायद मुद्दा चलिराखेको छ,अझै खासमा ती पसले साहुले सामान्य ग्राफिक्सको काम मार्फत बिदेश जानेका लागि सिफारिस बनाउथे जुन अन्तत अनैतिक नै थियो ।


    आलोचनात्मक चेत बोकेका पत्रकारहरुलाई चुनौती दिदै पिडितको आबाज झन्न बुलन्द बनाउने आबाज बिहिनका आबाज रबि बनिरहदा उनी बिभिन्न उनका बिबादास्पद हिजो र आजका कुकर्महरु बाट बच्दै गएका थिए र उनको हिरोईज्मको ग्राफ उकालो लाग्दै थियो यसै बिचमा खबर आउँछ रबि लामिछानेको कार्यक्रममा सहकार्य गर्नी एकजना पत्रकारले आत्महत्या गरे खैर हामिले समाचार स्किप गयौ र गहन अध्यनन गरेनौ दिनहुँ जसो सामाजिक सन्जाल खासगरी युटुबमा आउने नकारात्मक समाचारको बिसयमा चर्चा परिचर्चा गर्नुभन्दा सकारात्मक सोचेको युबा पुस्तामा अभावलाई कसरी बढाउनु सकिएला केही दिन देखि अनुसंधान गरि राखेका थियै खैर सामाजिक सन्जालमा हेनुहोस पुडासैनीको आत्महत्या अधिको घोषणा भन्दै नेपाल आजको भिडियो हेर्दा हामी झसङ्ग भयै केही हप्ता अघि आत्महत्या गर्नी मान्छे त म सङ्ग हात मिलाउने साथी पो रहिछ र आज नाम थाहा शालिकराम पुडासैनी मन स्तब्ध भयो ।
    हाम्रो नेपाली समाज अतिथि देब भब सोच्ने समाज हो,यो सामुहिकता बिश्वास राख्ने समाज न्याय पाप धर्ममा आस्था राख्ने समाज हिजो शालिकरामको बिसयमा छानबिन हुनुपर्छ भन्ने समाज जब भिडियो आयो तब भिडियो बनाबटी,उनी मानसिक रोगी उनी गलत अनि रबिजि र उहाँको टिम सबै ठिक भन्दै फेसबुक देखि सदन,सदन देखि सडक सम्म माहोल तातेको छ,देश नै हो बा होईन बिसयमा खण्डित छ र आफुलाई आफैं गज्जबको बिस्लेसक सोच्ने बेरोजगारी हामी युबा नाना थरिका बहस अन्यासै अल्झी राखेका छै ।
    देशको ब्यबस्था परिबर्तन भएपनि आम नेपाली नागरिको अबस्था परिबर्तन नहुनु र देशका डाक्टरहरुले बाटो बिराउदा आज रबि,धुर्मुस,के.सि र शाही नामक झाक्रीहरुको पछि देश दैडिनु बाध्य छ जुन नेपाल र नेपालिको लागि दु:खद कुरा हो,खासगरी देशमा हरेक १० बर्षमा जुन राजनितिक परिबर्तन भएको छ त्यो सबै जनता र शासन सक्तामा बिराजमान ब्यक्तिहरुको दुरिले नै हो ।
    आज चितबनमा उतिरिएको जनमानसलाई बेलैमा बिश्र्लेसण नगर्ने हो भने हाम्रा नेता हाम्रो पाटी एक देशको कथा डाईनोसर हुने बेर छैन र शालिकराम जो अति महत्बकाश्रि थिए उनको ईच्छा र आकाँश्राले गर्दा र पपुलारिटिको भोक जस्ले गर्दा उनले ती आफ्नै साथी फोटोकपी पसलेको पोल खोल्दै उनका शब्दमा भन्ने हो भन्ने रबिदाईलाई ठुला ठुला सेटिङ्गमा सघाए र अन्तत समाप्त नै भए खासगरि नाम र दामका लागि जे पनि गर्नी युबा पुस्ताले शालिकरामको दु:खद अनत्यबाट केही सिक्नुपर्दछ र रबिजिको लागि मर्न र मार्नु तयार अन्धभक्तहरुको अबस्था आशाराम बाबू र रामरहिमका चेलाको जस्तो नहोस,१०० जना दोसि छुटिरहदा एक जना निर्दोष कार्बिहिको भोगी नहोस र कानुनी राज्यको प्रत्याभूति आम नेपालिलाई होस र युबालाई सहि र गलत छुटाउने सामर्थ्य मिलोस भन्ने शुभेच्छा प्रकट गर्दछु!कलन्की चोकमै म सधैजसो नोट फोटो कपि गर्नु र प्रिजेन्ट्सनका पेपर प्रिन्ट गर्नु जाने ठाउँमा प्राय जसो साझपख ६-७बजे पछि एक जना ब्यक्ति जो प्राय त्यही पसलमा बस्ने हेर्दा ४२-४३ केजिको पातलो ठल्ले र स्बर अलि छुच्चो जस्तो र जहिले हतारमा भको जस्तो देखिने ब्यक्ती सधैं त्यही हुन्थे पछि,उनी आफैले मलाई बोलाउन थाले र हातसम्म मिलाउथ्यै हामी पछि बुझ्दै जादा थाहा भो उनको सेक्युरिटी कम्पनी छ रे र एकजना गार्ड बाट रु.३ देखि ५ हजार सम्मको कमिसनबाट महिनामै १ देखि दुई लाख सम्मको कमाई गर्दा रहिछन्न र मलाई ती ब्यक्ती अझ मनपर्नु छाड्यो ती त मेरो नजरमा दलाल ठहरीए ।
    केही महिनापछी त्यस पसलमा रबि लामिछाने स्ट्रिग अपरेशन गर्दा पसलका साहु जि सरकारी विभिन्न कार्यलयको नक्कली लोगो,नक्कली सटिफिकेट बनाएको कृते मुद्दा अनुसन्धानका लागि केही दिन जेल चलान पनि भए र शायद मुद्दा चलिराखेको छ,अझै खासमा ती पसले साहुले सामान्य ग्राफिक्सको काम मार्फत बिदेश जानेका लागि सिफारिस बनाउथे जुन अन्तत अनैतिक नै थियो ।
    आलोचनात्मक चेत बोकेका पत्रकारहरुलाई चुनौती दिदै पिडितको आबाज झन्न बुलन्द बनाउने आबाज बिहिनका आबाज रबि बनिरहदा उनी बिभिन्न उनका बिबादास्पद हिजो र आजका कुकर्महरु बाट बच्दै गएका थिए र उनको हिरोईज्मको ग्राफ उकालो लाग्दै थियो यसै बिचमा खबर आउँछ रबि लामिछानेको कार्यक्रममा सहकार्य गर्नी एकजना पत्रकारले आत्महत्या गरे खैर हामिले समाचार स्किप गयौ र गहन अध्यनन गरेनौ दिनहुँ जसो सामाजिक सन्जाल खासगरी युटुबमा आउने नकारात्मक समाचारको बिसयमा चर्चा परिचर्चा गर्नुभन्दा सकारात्मक सोचेको युबा पुस्तामा अभावलाई कसरी बढाउनु सकिएला केही दिन देखि अनुसंधान गरि राखेका थियै खैर सामाजिक सन्जालमा हेनुहोस पुडासैनीको आत्महत्या अधिको घोषणा भन्दै नेपाल आजको भिडियो हेर्दा हामी झसङ्ग भयै केही हप्ता अघि आत्महत्या गर्नी मान्छे त म सङ्ग हात मिलाउने साथी पो रहिछ र आज नाम थाहा शालिकराम पुडासैनी मन स्तब्ध भयो ।
    हाम्रो नेपाली समाज अतिथि देब भब सोच्ने समाज हो,यो सामुहिकता बिश्वास राख्ने समाज न्याय पाप धर्ममा आस्था राख्ने समाज हिजो शालिकरामको बिसयमा छानबिन हुनुपर्छ भन्ने समाज जब भिडियो आयो तब भिडियो बनाबटी,उनी मानसिक रोगी उनी गलत अनि रबिजि र उहाँको टिम सबै ठिक भन्दै फेसबुक देखि सदन,सदन देखि सडक सम्म माहोल तातेको छ,देश नै हो बा होईन बिसयमा खण्डित छ र आफुलाई आफैं गज्जबको बिस्लेसक सोच्ने बेरोजगारी हामी युबा नाना थरिका बहस अन्यासै अल्झी राखेका छै ।
    देशको ब्यबस्था परिबर्तन भएपनि आम नेपाली नागरिको अबस्था परिबर्तन नहुनु र देशका डाक्टरहरुले बाटो बिराउदा आज रबि,धुर्मुस,के.सि र शाही नामक झाक्रीहरुको पछि देश दैडिनु बाध्य छ जुन नेपाल र नेपालिको लागि दु:खद कुरा हो,खासगरी देशमा हरेक १० बर्षमा जुन राजनितिक परिबर्तन भएको छ त्यो सबै जनता र शासन सक्तामा बिराजमान ब्यक्तिहरुको दुरिले नै हो ।
    आज चितबनमा उतिरिएको जनमानसलाई बेलैमा बिश्र्लेसण नगर्ने हो भने हाम्रा नेता हाम्रो पाटी एक देशको कथा डाईनोसर हुने बेर छैन र शालिकराम जो अति महत्बकाश्रि थिए उनको ईच्छा र आकाँश्राले गर्दा र पपुलारिटिको भोक जस्ले गर्दा उनले ती आफ्नै साथी फोटोकपी पसलेको पोल खोल्दै उनका शब्दमा भन्ने हो भन्ने रबिदाईलाई ठुला ठुला सेटिङ्गमा सघाए र अन्तत समाप्त नै भए खासगरि नाम र दामका लागि जे पनि गर्नी युबा पुस्ताले शालिकरामको दु:खद अनत्यबाट केही सिक्नुपर्दछ र रबिजिको लागि मर्न र मार्नु तयार अन्धभक्तहरुको अबस्था आशाराम बाबू र रामरहिमका चेलाको जस्तो नहोस,१०० जना दोसि छुटिरहदा एक जना निर्दोष कार्बिहिको भोगी नहोस र कानुनी राज्यको प्रत्याभूति आम नेपालिलाई होस र युबालाई सहि र गलत छुटाउने सामर्थ्य मिलोस भन्ने शुभेच्छा प्रकट गर्दछु ।