जगन सापकोटा – टोरोन्टो ।
राष्ट्रिय भावनाले ओतप्रोत “देश निर्माणको संकल्प” क्यानडाबाट युटुब मार्फत सार्वजनिक गरिएको छ ।
नेपालका चर्चित गायक राजु लामा र गायिका अस्मिता अधिकारीको आवाजमा समेटिएको यो गीत लाई धनु ज्ञाङ्मीले संगित दिएका छन् ।
एआरएनएका अभियान्ता क्यानडा निवासी प्रमिला बस्नेतको शब्द रहेको यो गीतले सम्रिद् नेपाल बनाउनका लागि देश बिदेशमा रहेका सबै नेपाली एकजुट भएर नेपाल राष्ट्र निर्माणमा जुट्न अपिल गरेको छ ।
पुरा भिडियो तलको लिङ्कमा
