CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • तिजको गीत ‘बजाउँदै चुरा..’ लिएर आए गीता र सारिका

    क्यानडाखबर डेस्क ।

    महिला सञ्चारकर्मी गीता अधिकारी र अभिनेत्री सारीका घिमिरेले संयुक्त रुपमा तिजको गीत ‘बजाउँदै चुरा…’ सार्वजनिक गरिएको छ ।

    सारिका घिमिरेको स्वर र शब्द रहेको यो गीतमा योगेश काजीको संगीत रहेको छ ।

    गीता र सारिकाको यो तेस्रो तिजको गीत हो । यसभन्दा अघि ‘यतै घमाइलो उतै घमाइलो…’सन्देश मुलक तीज गीत ‘तीजैमा ब्रत बसी…’ बजारमा आएका थिए ।

     

    पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस्