CanadaKhabar.com

Thursday, April 16, 2026 -

बुद्दिसागर बस्याल आए ‘चस्मा लाएर’

क्यानडाखबर डेस्क ।
एक समय नेपाली लोक संगितका स्टाइगर गायक बुद्दिसागर बस्याल ले लामो समयको अन्तराल पछी लोक तिज गीत ‘चस्मा लाएर’ सार्वजनिक गरेका छन् ।
विवेक खड्काले निर्देशन गरेको यस गीतको भिडियोमा  किस्मत भण्डारी, अर्जुन अर्याल, कृष्ण डाँगी उदिरम खड्का, ज्ञान प्रसाद पोखरेल, दिपक भण्डारी,  लगायतको अभिनय रहेको छ।

झन्डै डेढ दशक देखी क्यानडा रहदै आएका बस्यालले अहिले नेपालमै रहेर महिलाहरुको महान् पर्व तिजका लागि यो गीतको श्रीजना गरेका हुन् ।

बस्यालको ‘डाफें नाचेर’, ‘बाजेका पालामा ’, ‘छमछम पाउजुले’, ‘मुरलीको धुन’ ,’बुढेस कालैमा’
‘पञ्चेबाजाले’, ‘क्या राम्रो तानसेन बजार’ लगायतका गीतहरु चर्चित थिए ।

पुरा भिडियोका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्