CanadaKhabar.com

Sunday, May 12, 2024 -
  • गायक पदम भट्टराईको नयाँ गीत ‘अभिमान’ सार्वजनिक

    क्यानडाखबर डेस्क – टोरोन्टो, क्यानडा ।
    क्यानडा रहदै आएका गायक पदम भट्टराईले आफ्नो नयाँ गीत ‘अभिमान’ सार्वजनिक गरेका छन् । आफ्नै अफिसियल युटुब च्यानल सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो क्यानडा र नेपालमा छायांकन गरिएको बताईको छ । पाश्च्यत्य हिफप शैलिको यो गीत अहिलेको नयाँ पुस्ताले बढी मन पराउने र अहिलेको परिस्थितीलाई समेटेर गीत तयार पारिएको  गायक पदम भट्टराईले बताए ।

    पुरा गीत हेर्न र सुन्नक लागि तलको लिङक क्लिक गर्नुहोस् :