CanadaKhabar.com

Saturday, May 11, 2024 -
  • ‘नाइ बाबा नाई’ भन्दै आईन देबिका

    क्यानडाखबर डेस्क – टोरोन्टो ।

    लामो समय यता क्यानडा रहदै आएकी गायिका देवीका केसीको तिजको नयाँं गीत ‘नाइ बाबा नाई’ सार्वजनिक भएकोछ । गायिका केसीको आफ्नै युटूयूब च्यानलबाट आईतबार साँझ सार्बजनिक भएको यो गीतमा शिब हमालको शब्द सँगित रहेको छ ।

    स्मृती तिमल्सिना ‘गुरुआमा’ को कोरियोग्राफी तथा निर्देशनमा बनेको म्यूजिक भिडियो राजेश घिमिरेले खिचेका हुन् भने सम्पादन प्रकाश धमलाले गरेका छन् । भिडियोमा चर्चित गायिका तथा मोडल प्रिती आले र राजकुमार अधिकारीको अभिनय रहेको छ ।


    एकताका लोकदोहोरी क्षेत्रमा जमेकी गायिका देवीका लामो समयको अन्तराल तिजको गीत लिएर बजारमा आएकी छिन् , यससंगै अब गीत संगीतलाई निरन्तरता दिने उनले बताईन । यो गीत तयारीका लागि क्यानडाबाट सहयोग गर्ने सबै मनहरुलाई धन्यवाद समेत ब्यक्त गरेकी छिन् ।


    केसीको पुरा भिडियो हेर्न यो क्लिक गर्नुहोस् ।