CanadaKhabar.com

Monday, December 15, 2025 -

गायक बिलोम श्रेष्ठको ‘तिमी छौ ‘ सार्वजनिक

क्यानडाखबर डेस्क । टोरोन्टो, क्यानडा

गायक बिलोम श्रेष्ठको ‘तिमी छौ ‘ सार्वजनिक भएको छ । क्यानडाबाट सार्वजनिक गरिएको भिडियोमा गायक श्रेष्ठ र सेरेन्जा काफ्लेको अभिनय रहेको छ ।
स्वरुप थापा र साइटस डङ्गोलले खिचेको उक्त भिडियो क्यानडामा छायाङ्कन गरिएको हो ।
संगित क्षेत्रमा आफ्नो पहिलो खुड्किलो भएकाले सबै साथ सहयोग र हौसलाको अपेक्षा गायक श्रेष्ठले राखेका छन् ।


पुरा भिडियो हेर्न लिङ्क क्लिक गर्नुहोस् ।