क्यानडाखबर संवाददाता ।
टोरोन्टो, क्यानडा
क्यानडाको विभिन्न शहरहरुमा नेपाली कथानक चलचित्र ‘छक्का पन्जा – ४’ सो हुने भएकोछ ।
सिनेमाको प्रदशर्नको सुरुवात मिसिसागाबाट गरिने आयोजकले बताएका छन् । मिसिसागा सेन्टर पार्क वे स्थित सिनेस्टारमा आउदो मार्च १८, १९, र २८ मा मुभी ‘सो’ हुनेछ । त्यस्तैगरी, लण्डन वन्टारियो, स्कार्ब्रो, एड्मन्टन र क्याल्गरीमा पनि मुभी सो राखिने बताईेकोछ ।
