क्यानडाखबर संवाददाता
टोरोन्टो क्यानडा ।
मिसेस नेपाल क्यानडा २०२४ को फिनली आउंदो आईतवार हुने भएको छ । विएससो र एनएफएच ईभेन्ट्सको आयोजनामा गर्न लागिएको यो इभेन्टमा १० जना प्रतिस्पर्धीले भाग लिएका छन् । महिला सशक्तीकरण र बिकासका लागि यस्तो ट्यालेन्ट सो आयोजना गरिएको आयोजक चन्दा श्रेष्ठले बताए । को – को छन् त ‘मिसेस नेपाल क्यानडा’का सहभागीहरु हेरौ (फोटो फिचरमा)
Photo Source : Sooters Photography









