CanadaKhabar.com

Sunday, December 14, 2025 -

‘आमा’ कविता संग्रहको लागि कविता आव्हान

आमा” कविता संग्रहको लागि कविता आव्हान
————————————
आमा वर्णमालाको पहिलो अक्षर
ईश्वरको प्रतीक
सृष्टीको उत्कृष्ट उपहार
आमाहरुलाई समर्पित
“आमा” कविता संग्रह

आमा कविता संग्रह प्रकाशित गर्ने निर्णय गरेको घोषणा गर्दै
आमामा रचिएका अप्रकाशित कविताका लागि हार्दिक अनुरोध गर्दछु।

संरचनावादी समालोचक प्रा.डा.खगेन्द्र लुइटेल संयोजक रहेको निर्णायक समितिबाट रोजिएका आमा कविता समालोचनाका साथ प्रकाशित गरिने छ।
रचना पठाउने ईमेल।
gorashillong@gmail.com

(कविता बेग्लै फ़ाईलमा संलग्न गरी आफ्नो नाम, ठेगाना र फ़ोटोसहित पठाउन अनुरोध गर्दछु। )

पहलकर्ता

गोबिन्दसिंह रावत