बलराम काफ्ले – विन्सोर,ओन्टारियो,क्यानडा । क्यानाडाको ओन्टारियो प्रान्तको विन्सोर सहरमा बसो बास आएका भुटानी समुदायले यो वर्षदेखी ‘निशान चौलागाई मेमोरिएल’ फूटबल प्रतियोगीता सुरु भएको छ ।
निशान चौलागाईको जन्म मार्च २० -१९९८ मा पिता होमे नाथ चौलागाई र माता गङ्गा चौलागाईको कोखबाट जन्म भएको थियो उहांको १५ अगष्ट २०१५ मा असामाहिक निधन भयको थियो उसैको सम्झनामा गत आइतबार ७ अगष्ट २०१६ का दिन प्रथम “निशान चम्लागैन मेमोरिअल कप” २०१६ मा फोरेस्त्ग्लड़े पुब्लिक स्कूलको मैदानमा सम्पन्न भयको थियो ।
उक्त प्रतियोगीतामा ३ स्थानिय महिला भुटानी टिमले सहभागीता जनाएको थियो । उक्त प्रतियोगीतामा केसी खेलाडी र एम्मौनो नेपाली चर्च फिनालमा पुगेका थियो । फाइनल खेलमा केसी खेलाडी ले १-० अग्रताले उपाधि चुम्न सफल भएको थियो भने रेनुका बस्नेतले म्यान अफ द म्याचको उपाधि हात पारेकी थिए ।
विजयी टिमलाई चौलागाई परिवारकोले मेडल प्रधान गरिएको थियो । कार्यक्रमको सम्पूर्ण प्रयोजन विन्सोरबासी चौलागाई परिवारले गरेको थियो ।